काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले थानकोट नागढुङ्गा–सुरुङमार्गका लागि ९ अर्ब ८५ करोड विनियोजन गरेका छन् । यो योजना २ बर्षभित्र सम्पन्न गर्ने उनको भनाइ छ ।
काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०७८∕७९को लागि वर्षमा ऊर्जा, जलस्रोत तथा सिँचाइ लागि एक खर्ब १३ अर्ब रुपैयाँको बजेट छुट्याएको छ भने मन्त्रालयका लागि एक खर्ब २१ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।