दोहा । कतार एयरवेजले अन्तर्राष्ट्रिय हवाई यात्रा पुनः सुरु गर्ने क्रममा १ जुलाईदेखि थाइल्याण्डको प्रसिद्ध गन्तव्यस्थल फुकेटको लागि ४ साप्ताहिक उडानहरू सुरु गर्ने भएको छ ।
काठमाडौं । ओपोले ओपो ह्याक ग्लोबल इनोभेशन कम्पिटिशन मार्फत टेक स्टार्टअप योजनाहरुलाई यस बर्षको आफ्नो अन्तर्राष्ट्रिय इभेन्टमा आवेदनका लागि आव्हान गरेको छ ।
काठमाडौं । कोरोनाभाइरस महामारीको दोस्रो लहरको कारण नेपालको बिग्रँदै गइरहेको स्वास्थ्य संकटबाट बच्नको लागिकोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाई सहयोग गरेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा केही खुकुलो बनाएर १० दिन थपिएको निषेधाज्ञा आजबाट लागू भएको छ । जेठ १४ गतेदेखि किराना पसलहरु समेत बन्द गरेर एक साताका लागि कडा निषेधाज्ञा गरिएकोमा आजदेखि भने केही सेवा चल्न दिनेगरी नयाँ व्यवस्था गरिएको हो ।