काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले १९ औं वार्षिक साधारण सभाले सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत बोनस सेयर जारी गर्ने तथा ३.७८९४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री चन्दा चौधरीले कोभिड–१९ का कारण संकटमा परेका महिला उद्यमीहरूलाई व्यवसायमा फर्काउन पुँजी र बजारको व्यवस्था गर्नुपर्नेमा जोड दिएकी छिन् ।
काठमाडौं । वित्तीय सेवालाई अपांगता मैत्री बनाउनका लागि स्पष्ट नीतिगत व्यवस्था हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको अपाङ्गता मैत्री वित्तीय सेवा विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै देशभर थप ३ हजार ३८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
काठमाडौं । कोभिड विरुद्धको खोपको पहिलो मात्रालागएका व्यक्तिहरुले दोस्रो मात्रा निर्धारति समयभित्र लगाउन नसकेमा के हुन्छ भन्ने सन्दर्भमा स्वास्थ्य क्षेत्र नै अन्योलग्रस्त देखिएको छ ।