काठमाडाैं । सर्बोच्च अदालत बार एशोसिएशन मध्यस्थता समिति तथा नेपाल इन्टरनेशनल एडिआर सेन्टर एनआइएसी (एनआइएसी) को आयोजनामा “मेलमिलाप सम्बन्धी सिंगापुर कन्भेन्सनको महत्व र चुनौती” बिषयक एक दिवसीय गोष्ठी हालै सम्पन्न भएको छ ।
काठमाडौं । यसै हप्ता आएको भिषण बर्षाको कारण उत्पन्न वाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्वु र मनाङ जिल्लामा घरवारबिहीन हुन पुगेका स्थानियबासीलाई नेपाल चेम्वर अफ कमर्सले आपतकालिन राहत सामाग्री पठाएको छ ।
काठमाडौं । कोरोना महामारी र यसको नियन्त्रणका लागि अपनाइएका गतिविधिका कारण नराम्रोसँग प्रभावित भएको नेपालको पर्यटन क्षेत्रलाई नागरिक लगानी कोषले सहयोग गर्ने भएको छ ।
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको आइतबार सम्पन्न वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको छ । होटल इच्छा सिमरा, बारामा सम्पन्न १९ औं वार्षिक साधारण सभा लाभांश पारित गरेको हो ।
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक हकप्रद शेयर निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । शत प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग्दै बैंकले असार ४ गते आवेदन दिएको हो ।