काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीले बैंक तथा वित्तीय संस्थाहरुमा परेको प्रभाव र त्यसको न्युनीकरणका विषयमा राष्ट्र बैंकले चालेको कदमका विषयमा राय प्रस्तुत गरेका छन् ।
काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक तथा युरोनेट वल्र्डवाइड इंकको सब्सिडायरी कम्पनी रिया मनी ट्रान्सफर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
काठमाडौं । अटोमोबाइल ब्रान्ड ग्रेट वाल मोटर्स आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । यस ब्रान्डले आफ्नो प्रिमियम उत्पादनहरुका साथ नेपालको अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको हो ।
काठमाडौं । ओपोले प्रिमियर एन्युअल कम्प्युटर भिजन इभेन्ट, कम्प्युटर भिजन एन्ड प्याटर्न रिगक्निशन कन्फ्रेन्स (सीपीभीआर) २०२१ मा १२ वटा अवार्ड आफ्नो पोल्टामा पारेको छ ।
काठमाडौं । ओपोले प्रिमियर एन्युअल कम्प्युटर भिजन इभेन्ट, कम्प्युटर भिजन एन्ड प्याटर्न रिगक्निशन कन्फ्रेन्स (सीपीभीआर) २०२१ मा १२ वटा अवार्ड आफ्नो पोल्टामा पारेको छ ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेसँगै नेप्से पनि बढ्न पुगेको हो ।