काठमाडौं । रोटरी क्लब बानेश्वरले गौशाला चोकमा सर्बसाधारणको जानकारीका लागि समय, तापक्रम तथा ट्राफिक सङ्केतसहितको सूचना राखेको छ । बोर्डको उद्घाटन पनि भएको छ ।
काठमाडौं । नेपालको अग्रणी एवं विश्वासिलो स्मार्ट फोन ब्राण्ड सामसङले हालै नेपाली बजारमा #BingeMonster अन्तर्गत एम सिरिजको अर्को नयाँ स्मार्ट फोन ग्यालेक्सी एम ३२ प्रस्तुत गरेको छ।
काठमाडौं । नेपाल एसबीआई बैंकले आफ्नो २८ औँ वार्षिकोत्सव मनाएको छ। उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको छ ।