काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ बर्ष पूरा गरी १२ बर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ बर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए ।
काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी आभूषण क्षेत्रलाई प्रवद्र्धन गरी अर्थतन्त्रमा थप योगदान पुर्याउन आग्रह गरेका छन् ।
काठमाडौं । गत आर्थिक वर्षको अन्त्य सम्ममा बीमाको पहुँच २७.०२ प्रतिशत पुगेको छ । बीमा समितिको तथ्यांक अनुसार बैदेशिक रोजगार(म्यादी बीमा) सहित सो बराबरको जनसंख्यामा बीमाको पहुँच विस्तार भएको हो ।