विराटनगर । स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै समुत्रत राष्ट्र निर्माणमा सहयोग पुर्याउने लक्ष्य लिई उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले ‘मेरो देश, मेरै उत्पादन’ को अभियान सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । कोरोना महामारीका कारण डेढ वर्षदेखि नेपाली चलचित्र क्षेत्र सुनसान छ । हलहरु लामो समयदेखि बन्द छन् । निर्माण भएर रिलिजको पर्खाइमा रहेका चलचित्रहरुको संख्या लामो छ ।