काठमाडौं । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
ललितपुर । यती एअरलाइन्स र तारा एअरलाइन्सले नियमित एअरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । यसका लागि यती तथा तारा एअरलाइन्सका कर्मचारीलाई नेपाल मेडिसिटी अस्पतालले प्रि हस्पिटल केयर सम्बन्धी प्रशिक्षण दिएको छ ।
काठमाण्डौ । बैकल्पीक लोकतान्त्रीक शत्तिको रुपमा नेपाली राजनीतिकमा चिनिएको नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले मानवता सबैभन्दा ठुलो धर्म रहेको बताएका छन् ।
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित अशोक लेलैण्डले तनहुँमा सिजन युवा क्लब साथै शान्ती आमा समुहलाई दोस्त मोडलमा निर्मित सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
काठमाडौं । सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका हुन ।
काठमाडौं । रियलमी विश्वका प्रमुख १८ वटा बजारमा शिर्ष ५ स्मार्टफोन ब्रान्ड भित्र पर्न सफल भएको छ । प्रविधि बजार अध्ययन फर्म क्यानालिसले गरेको माग र ढुवानीको अध्ययन अनुसार उदीयमान प्रविधि कम्पनी रियलमी शिर्ष ५मा परेको हो ।