काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासम्म आइपुग्दा नेपाल एग्रो लघुवित्तको खुद नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ३९१.१३% ले बढेर २ करोड ९९ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।
काठमाडौं । भर्खरै सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
काठमाडौं । अपि पावर कम्पनीको १८ औं वार्षिक साधारण सभा भदौ २५ गते हुने भएको छ । सभा संस्थाको प्रधान कार्यालय टे«ड टावर थापाथली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका कर्मचारीहरु विषयविज्ञमात्र भएर नपुग्ने सामाजिक असमानताका बारेमा पर्याप्त जानकारी लिएको हुनुपर्ने बताएका छन्।
काठमाडौं । किसान लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा उल्लेख्य बढोत्तरी गरेको वित्तयि विवरण सार्वजनिक गरेको छ। यस अवधिमा लघुवित्तले १४ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आज (भदौ १ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो।
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा युनाइटेड मोदी हाइड्रोपावरले ६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ४.२८% ले बढी हो ।