काठमाडौं । चौधरी ग्रुपको उत्पादन वाइवाइले विश्व संगीत दिवस २०२१ को अवसर पारेर संचालन गरेको ‘हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगिता’ मा सुनसरी इटहरीका सम्राट भट्टराई विजयी भएका छन् । विजयी भट्टराईलाई वाइवाइले १ लाख नगद पुरस्कार प्रदान गरेको छ ।
काठमाडौं । विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आईरहेको आइएसओ प्रमाणित सावित्री कंचनजंगा अगरबत्तीले ‘सुवासको बहार, धमाकेदार उपहार’ अफर ल्याएको छ ।
काठमाडौं । मुलुकको चालू खाता घाटा बढेर ३ खर्ब ३३ अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा मुलुकको चालू खाता घाटा अधिकतम २ खर्ब ९९ अर्ब ९१ करोडले बढेर ३ खर्ब ३३ अर्ब ६७ करोड पुगेको हो ।
काठमाडौं । निमा एकेडेमी र लर्न इन्फिनिटीबीच सहकार्य भएको छ । यससँगै अब लर्न इन्फिनिटीका अनलाइन कोर्सहरु निमा एकेडेमीको वेबसाइट तथा एपमा उपलब्ध हुने भएको छ ।
पोखरा । भारतीय लगानीकर्ताले पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री गरेको छ । २०५१ सालमा ४९ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी अस्पताल र शिक्षण अस्पताल सञ्चालन गरेको मणिपाल समूहले म्याद नसकिँदै बिक्री गरेको हो ।