काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बाह्रबिसे , सिन्धुपाल्चोकमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेड” को उद्घाटन गरेको छ ।
समुद्री आँधी आईडाका कारण आएको बाढीमा परेर अमेरिकामा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । बिहीबार न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।
काठमाडौं । भदौ १८ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन अपि पावर र ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन भएको हो ।
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले शेयर धितो कर्जामा १२ करोडको सीमा तत्काल खारेज गर्न माग गरेको छ । अर्थमन्त्रीलाई ध्यानकर्षण गराउँदै फोरमले शेयर धितो कर्जाको सीमा खारेज गर्न माग गरेको हो ।
काठमाडौं । समाज लघु्वित्तको साधारणसभाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रस्ताव पारित नगरेपछि उक्त दुई लघुवित्तको मर्जर प्रस्ताव भाँडिएको छ।