काठमाडौं । सनराईज क्यापिटल लिमिटेडले कात्तिक १२ गते ११ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । क्यापिटलको कार्यालय कमलपोखरी , काठमाडौंमा दिउसो २ बजे सभा बोलाईएको हो ।
वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीजि क्षेत्रलाई बाहिर राखेर नीति बनाउने गरेकाले उद्योगी व्यवसायीले समस्या भोग्नु परिरहेको बताएका छन् ।