काठमाडौँ। बडादशै, तिहार र छठको अवसरमा पारेर नेपाल बैंक लिमिटेडले दुई वटा विशेष सुविधासहितको बचत खाताहरु सञ्चालनमा ल्याएको छ । नेपाल बैंकमा सो खाताहरु खोल्ने ग्राहकलाइ विशेष सुविधाका प्याकेजहरु दिने बैंकले जनाएको हो ।
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो ।
काठमाडौं । नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्ष २०७८र७९ मा नेपालमा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो ।
काठमाडौं । नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्ष २०७८र७९ मा नेपालमा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो ।
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिएको छ। कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशनपश्चात ४० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग गरेको हो ।