काठमाडौं । आईफोनको नयाँ सिरिज आईफोन १३ को प्रि–बुकिङ खुला भएको छ । नेपालका लागि एकमात्र आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले हालै आईफोन १३ सिरिजको लागि आफ्नो प्रि–बुकिङको घोषणा गरेको हो ।
काठमाडौं । कात्तिक ७ गते, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई वाणिज्य बैंकको शेयरमूल्य समायोजन गरेको छ । यस दिन नेप्सेले सानिमा बैंक र माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन गरेको हो ।
काठमाडौँ । बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालन गर्दै आएको विद्युतीय भुक्तानी माध्यम कनेक्ट आईपीएसबाट दसैँको १० दिनमा झण्डै १० अर्ब रुपैयाँ बराबर कारोबार भएको छ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कात्तिक ४ गते रु १० अर्ब बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । केही समय अघिदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो ।