काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता संकट थप गहिरिएको छ । कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा बढी नाघ्दा समेत बैंकहरुले ऋण दिन रोकेका छैनन् । बैंकहरुले धमाधम ऋण लगानी गर्दा पनि निक्षेप भने बढ्न सकेको छैन ।
काठमाडौं । बजाज मोटरसाइकल र डोमिनारको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आगाामी बुधबारदेखि मुस्ताङको जोमसोममा पाँच दिने राइड आयोजना गर्ने भएको छ ।
काठमाडौं । इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस प्रालिले नेपाली भूगोलका लागि उपयुक्त हुने बोबक्याट बी ७६० ब्याक्हो लोडर नेपाली बजारमा बिक्री वितरण निम्ति बुकिङ खुला गरेको छ ।
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको नव निर्वाचित संचालक समितिको बैठकबाट आगामी ४ वर्षे कार्यकालका लागि निर्वतमान अध्यक्ष ए.आर.एम नजमुस शकिबलाई नै बैंकको संचालक समितिको अध्यक्ष चयन गरेको जनाएको छ ।
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. ३ र ४ अन्र्तगत रहेको ३५ वटा शाखाहरुको आर्थिक वर्ष २०७८÷०७९ को प्रथम त्रैमासिक समीक्षा शाखा प्रवन्धक गोष्ठि सम्पन्न गरेको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकको वृद्धि भएको छ । नेप्से आज ७.९० अंकले बढेर दुई हजार सात सय ६५ दशमलब ४४ विन्दुमा पुगेको हो ।
काठमाडौं । शाओमीले आफ्नो फ्ल्याग्सिप फोनपोको एफ ३ जीटीर मी टिभिमा पाँच हजार बराबरको छुट ल्याएको छ । कम्पनीले पोको एफ ३ जीटी र मी टिभिमा छुटको व्यवस्था गरेको जनाएको छ ।