काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको छ । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन् ।
काठमाडौं । सीजी ब्रान्ड अन्तर्गत सीजीले आफ्नो ‘सीजी मेरिडिया प्रिमियम फ्रिज’ बजारमा ल्याएको छ । सीजी मेरिडिया फ्रिज सीजी ब्रान्डको लक्जरी उत्पादनमध्ये एक हो ।
काठमाडौं । एनआईसी एशिया क्यापिटलले ‘इन्कम ग्यारेन्टेड फण्ड’ लगानी व्यवस्थापन योजना सार्वजनिक गरेको छ । योजनामा सहभागी हुन न्यूनतम १० लाख रुपैयाँ लगानी गर्नुपर्नेछ ।
काठमाडौं । ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ रियालिटी शो हुने भएको छ । भ्वाइस स्टार नेपाल प्रा.लीले निर्माण गर्ने ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’मा संगीतिक क्षेत्रमा संघर्षरत गायक गायिका तथा नयाँ प्रतिभालाई स्थान दिइने छ ।
काठमाडौं । नेपाली बजारलाई लक्षित गर्दै ‘ब्ल्याक प्लस डेक्कर’ ले यस वर्ष दशैं तिहार लक्की स्क्र्याच योजनाका साथै मासिक र बम्परलक्की ड्र अफर योजना ल्याएको छ ।