काठमाडौं । विद्युत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युतको आन्तरिक माग ह्वात्तै बढेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार, गत वर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग (पिक डिमाण्ड) तीन सय मेगावाटको हाराहारीमा बढेको हो ।
काठमाडौं । खुकुरी रमले चर्चित सांगीतिक समूहसँगको सहकार्यमा स्थापित कलाकारसँगै उदाउँदा कलाकारहरुलाई पनि प्रदर्शनको मौका दिनेगरी देशका विभिन्न स्थानहरुमा विशेष सांगीतिक अभियान चलाउने भएको छ । यो संभवत हालसम्मकै सबैभन्दा पृथक र वृहत सांगीतिक अभियान हुनेछ ।
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित वर्गको आयश्रोत, वचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै जीवन श्री सावधिक अमृत बीमालेख नामक नँया सावधिक बीमा योजना नेपाली बीमा बजारमा प्रचलनमा ल्याएको छ ।
काठमाडौं । टेस्ला कम्पनीका सीईओ एलोन मस्क विरुद्ध डेलावेयर कोर्ट अफ चान्सरीमा मुद्दा दर्ता भएको छ। सामाजिक सञ्जाल ट्वीटरमा उनले गरेको ट्वीटका कारण टेस्लाको सेयर मूल्य घटेको भन्दै लगानीकर्ताहरुले उनी विरुद्ध मुद्दा दायर गरेका छन्।
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने बार्षिक राष्ट्रिय कार्यक्रम यही पौष २ र ३ गते पोखराको ग्रयान्डी होटलमा सम्पन्न गरेको छ ।
काठमाडौं । लण्डनको स्पा ब्राण्ड नौद थाइ र ‘माइ थाई’ रेष्टुरेण्ट सञ्चालनमा आएको छ । नौद थाइ स्पा र ‘माइ थाई’ रेष्टुरेण्ट काठमाण्डौंको मुटु पानीपोखरी लाजिम्पाटबाट सञ्चालनमा ल्याइएको हो ।