काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ।
काठमाडौं । माघ १२ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि घटेको छ । केहि दिनदेखि निरन्तर ओरालो लागेको नेप्से आज पनि सामान्य अंकले घटेको हो ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्टिङ मेसिन प्रदान गरेको छ । बैंककोे शखमुल शाखाले बुद्घनगर वडा नं. १० मा अवस्थित बुद्घनगर आधारभुत विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको हो ।
काठमाडौं । हिमालय एयरलाइन्सले नेपालमा आइ.एस.ओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको छ । एयरलाइन्सलाई स्तरीय व्यवस्थापन प्रणाली आइ.एस.ओ का मापदण्ड अनुरूप भएको प्रमाणीकरण गर्दै गत पुस १४ गते प्रदान गरिएको थियो ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सर्वाधिक ब्याज दिने नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । यो खातामा ग्राहकले १० हजार रुपैयाँ मात्रै न्यूनतम मौज्दात राख्नुपर्ने बैंकले जनाएको छ ।
अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोनाभाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सोमबार बताए ।