आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
‘भ्यालेन्टाइन डे’मा ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’ हुने |
काठमाडौं । मोबाइल ब्राण्ड भीभाले ‘भ्यालेन्टाइन डे’ अर्थात प्रेम दिवस (फेब्रुअरी १४) मा ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’ आयोजना गर्ने भएको छ । कन्टेस्टमा भाग लिन आफ्ना प्रेमिल व्यक्तिहरूको फोटो शेयर गर्न भीभोले आग्रह गरेको छ । सो कम्पनीका अनुसार कन्टेस्ट विजेताले ३० हजार रुपैयाँ बराबरको पार्टी कास्ट स्




