काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ५०औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको सिरानचोक गाँउपालिका वडा नं ५, चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई पेमा एभरेष्ट बैंक लिंक गर्न मिल्ने भएको छ । दुई कम्पनीबीचको सम्झौतापछि आईएमई पेमा एभरेष्ट बैंक लिंक गर्न मिल्ने भएको हो ।
काठमाडौं । नेपाल इन्टरनेट फाउन्डेसनले पनि सुरक्षित इन्टरनेट दिवस मनाएको छ । विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी फाउन्डेसनले सुरक्षित इन्टरनेट दिवस मनाएको हो ।
काठमाडौं । विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले स्न्यापड्रागन ६८० ६एनएम चिप रहेको रियलमी ९आई स्मार्टफोन नेपाली बजारमा छिटै सार्वजनिक गर्दैछ।
काठमाडौँ । निसानले द अल–न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स नेपाली बजारमा ल्याएको छ । सोमबार एक कार्यक्रमका बीच कम्पनीले उक्त गाडी सार्वजनिक गरेको हो ।
काठमाडौं । सीईयो क्लब ग्लोबल नेपाल च्याप्टर र कतार एयरवेज बिच साझेदारी सम्झौता सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका विच सीईयोे क्लब ग्लोबल नेपाल चेप्टर र कतार एयरवेज विच सम्झौता भएको हो ।
काठमाडौं । वैश्विक स्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड, ओपोले नेपालमा आफ्नो लोकप्रिय सिरिज, ए—सिरिज अन्तर्गत ए१६लाई ४ जीबी + ६४ जीबीको नयाँ भ्यारियन्टमा सार्वजनिक गरेको छ ।
काठमाडौं । काठमाडौँबासीले अब काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को बिल भुक्तानी अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ डिजिटल वालेटबाटै तिर्नसक्ने भएका छन् ।
काठमाडौं । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रसारण लाइन करिब ३ वर्ष ढिला गरी सञ्चालनमा आएको हो ।
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले बैंकहरुले बढाएको ब्याजदरलाई पुनरावलोकन गर्न आग्रह गरेको छ। संघले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो।