काठमाडौं । व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ । नश्ल सुधारका लागि पहिलोपटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे नेपाल ल्याइएको हो ।
काठमाडौं । हिमालयन जनरल इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ६.६५% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ६८४ रुपैयाँ ४८ पैसा तोकिएको छ ।
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२औं राष्ट्रिय महिला उद्यमी सम्मेलन फागुन २६ र २७ गते वीरगञ्जमा आयोजना हुने भएको छ ।
काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनको आसन्न ३३ औं कार्यकारिणी समिति निर्वाचनका लागि लोकतान्त्रिक इन्जिनियर समूहले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
काठमाडौं । सत्तारूढ गठबन्धनले एमसिसी व्याख्यात्मक टिप्पणी सहित प्रतिनिधि सभाबाट पारित गर्ने सहमति गरेका छन् । अहिले एमसिसी माथि संघिय प्रतिनिधि सभामा छलफल भइरहेको छ ।
काठमाडौं । सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ ।
काठमाडौं । नाबालिगमाथि जबर्जस्ती करणी गरेको अभियोगमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका नायक पल शाहलाई ७ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।