काठमाडौं । माछापुच्छ्रे बैंकले पर्साको वीरगञ्जमा नयाँ शाखा समुद्घाटन गरेको छ । जीरगञ्जस्थित आदर्शनगरको सो शाखा कार्यालय वीरगञ्ज महानरपालिका मेयर विजय कुमार सरावगी एव बैंकका डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो बीमा पोलिसीमा थप दुई वटा सुविधा थप गरेको छ । कम्पनीले सोमबार पत्रकार सम्मेलन गर्दै आईएमई हेल्थ प्लस र क्यासलेस सेटलमेन्ट बीमालेख सार्वजनिक गरेको हो ।
काठमाडौं । डीटीएच र इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले बूढानीलकण्ठस्थित हात्तीगौंडामा पनि सहवितरण सोरुम खोलेको छ । फागुन २२ गतेदेखि सीएम टे«ेडिङ अन्र्तरगत रहेको लक्की ग्यालरीले आफ्ना सेवा दिने डिशहोमले जनाएको छ ।
काठमाडौं । डिशहोमले ‘रगतका कथाहरू’ शीर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ । यो सिरिजको पहिलो सिजनमा १३ श्रृंखलाहरू हुने र प्रत्येक श्रृंखलामा फरक फरक कथावस्तु समेटिने डिशहोमले जनाएको छ ।
काठमाडौं । नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय रहेका महिलाहरूलाई सम्मान गरेको छ । साथै परिसंघले महिलालाई अघि बढ्न उत्प्रेरित गर्न सहयोग गर्ने पुरुषहरूलाई पनि परिसंघले सम्मान गरेको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले गायन रियालिटी टेलिभिजन कार्यक्रम ‘नेपाल आइडल सिजन–४’ का आफूलाई मनपर्ने प्रतियोगीहरुलाई बैंकको मोबाइल एप “ग्लोबल स्मार्ट प्लस” प्रयोग गरी भोट गर्न सक्नेछन् ।
काठमाडौं । डिजिटल वालेटमा विभिन्न नवीनतम योजनाहरु ल्याइरहेको माई पेले नेपालमै पहिलो पटक वालेट प्रयोग गर्दा एक लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । टाटा मोटर्सको धमाका योजनाको म्याद थप गरिएको छ । सिप्रदी ट्रेडिङ्गले कमर्सियलले ल्याएको यस योजना अन्तर्गत ग्राहकहरुले विभिन्न सुविधाहरु प्राप्त गरेको कम्पनीले जनाएको छ ।
काठमाडौं । कोभिड–१९ संक्रमणको पहिलो लहर शुरु हुनुभन्दा केही दिनअघि शुरु भएको ‘बिरयानी अड्डा’ ले आफ्नो स्थापनाको दुई वर्ष पुरा गरेको छ । स्थापनाको दुई वर्ष पुरा भएको अवसरमा सो चेन रेष्टुरेन्टले आफ्नो वार्षिकोत्सव मनाएको छ ।