आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
स्मार्ट हेल्थ नेपाल एप्लिकेशन सार्वजनिक, ग्याजेटबाटै स्वास्थ्य परामर्श पाइने |
काठमाडौं । स्वास्थ्यबारे जनचेतना जगाउने र जानकारीमूलक सूचना प्रवाह गर्ने उद्देश्यले ‘स्मार्ट हेल्थ नेपाल एप्लिकेशन’ सञ्चालनमा आएको छ । डिजिटल प्रविधिमार्फत नागरिकहरूलाई स्वास्थ्य सरोकारका सबै परामर्श सेवा उपलब्ध एप सञ्चालनमा ल्याइएको यसका संस्थापक अध्यक्ष जीतेन्द्रकुमार थापाले जानकारी दिएका छन् ।
मोरङ्ग व्यापार संघका अध्यक्ष सहित निवर्तमान र पूर्वअध्यक्ष सम्मानित |
बिराटनगर । नारदमुनी पवित्रादेवी स्मृति कोषले मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजाल सहित निवर्तमान अध्यक्ष प्रकाश मून्दडा र पूर्वअध्यक्ष महेश जाजूलाई आफ्नो सतकर्म प्रयासबाट समाजका विभिन्न क्षेत्रमा पुर्याउनु भएको योगदान, विभिन्न क्षेत्रमा गर्नुभएको समाज सेवा तथा नेपाली औद्योगिक क्षेत्रमा पुर्याउनु भ




