आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
ज्योति विकास बैंकद्वारा सीसीटीभी क्यामरा हस्तान्तरण |
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत काठमाडौं महानगरीय प्रहरी वृत्त लैनचौरलाई सीसीटीभी क्यामरा हस्तान्तरण गरेको छ। वृत्तमा आयोजित एक कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश डं
सर्वोत्तम सिमेन्टको साताव्यापी मनोरञ्जनात्मक कार्यक्रम |
काठमाडौं । सर्वोत्तम सिमेन्टले नयाँ वर्ष २०७९ सालको उपलक्ष्यमा मनोरञ्जनात्मक कार्यक्रम कार्यक्रम गरेको छ । कलाकार सन्दिप छेत्रीलाई साथमा लिएर कम्पनीले आफ्ना उत्पादनका विक्रेताहरुलाई सहयात्री स्वरुप विभिन्न उपहारहरु वितरण कार्य गर्दै मनोरञ्जनात्मक कार्यक्रम ‘एमआर ह्याप्पी टुर २०७९’ को देशव्यापी रुपमा




