काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सञ्चालन भएको सफा हिमाल अभियानको तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ ।
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो ग्राहकलाई डिजिटल बैंकिङ्ग सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले भर्चुअल माध्ययम मार्फत २०७९ साल जेष्ठ २१ गते अनलाइन वेवनर सम्पन्न गरेको छ । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चाल गर्दै आइरहेको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आश्वा सदस्यता अनुमति नवीकरण गर्न निर्देशन दिएको छ । धितोपत्र खरिद सम्बन्धी निर्देशिका अनुसार बोर्डबाट आश्वा प्राप्त बैंक तथा वित्तीय संस्थलाई नवीकरण शुल्क बुझाउन निर्देशन दिएको हो ।
काठमाडौं । लगानी बोर्डको कार्यालयले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशाययुक्त जलविद्युत आयोजना भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको छ। बोर्डको सोमबार २३ जेठको बैठकले यो परियोजना भारतीय कम्पनीलाई दिने निर्णय गरेको हो।
काठमाडौं । काठमाडौं महानगरपालिकाको लामो समयसम्म उठ्न नसकेको फोहोर अन्तत उठ्ने भएको छ । सोमबार भएको जनप्रतिनिधिहरुको छलफलले आज मंगलबारबाट काठमाडौं महानगरभित्र थुप्रिएको फोहोर उठाउने सहमति भएको हो ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने करिब पक्का भएको छ । हिमालयन बैंकसँग मर्जर भाँडिएसँगै अर्को पार्टनर खोजेको इन्भेष्टमेन्टले मेगासँग मर्जरको गाँठो कस्ने भएको हो ।
काठमाडौं । खुकुरी रमले उत्पादन प्रक्रियामा निस्कने फोहोरलाई ३ वर्षभित्र शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ । खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरिज प्रालिले विश्व वातावरण दिवसको अवसरमा एक प्रतिबद्धता जारी गर्दै उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरलाई शून्यमा झार्ने र पुनः प्रयोग गर्ने आवस्था
काठमाडौं । एशियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२२ को सफलतापूर्वक सम्पन्न गरेको छ, जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाललगायतका आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो ।