काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आइपीओ आज असार २४ गते शुक्रबार कार्यालय समयदेखि बिक्री खुला भएको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।
काठमाडौं । प्राप्ती प्रक्रियाका क्रममा नबिल बैंक लिमिटेड र नेपाल बाङ्लादेश बैंक लिमिटेडका सफ्ट्वेयर समायोजनका लागि दुबै कैंकको बैंकिङ सेवा र तथा कारोबार बन्द हुने भएको छ ।
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको श्री खाट मन्दिर आघारभुत बिध्यालयमा अध्यनरत ३५० जना भन्दा बढि बाल बालिकाहरुलाई स्कुल ब्याग वितरण गरि भवन निर्माणका लागी रु ३ तीन लाख आर्थिक सहयो गरेको छ ।
काठमाडौं । बिहीबार सेयर बजार परिसुचक नेप्से १६.६० अंकले ओरालो लागेको छ । कारोबार समयको सुवातिदेखि नै ओरालो लागेको नेप्से अन्तिममा २०२७ को विन्दुमा झरेर रोकिएको हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकाल र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णु पुकार श्रेष्ठबीच भेट भएको छ ।
काठमाडौं । साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बसले आज बिहीबारदेखि काठमाडौंंमा सेवा थालेका छन् । पहिलो चरणमा ल्याइएका बिजुली बसले साझाले नियमित सेवा दिंदै आएका रुटपहरुमा सेवा थालेको हो ।
काठमाडौं । सुनको मूल्यमा दोस्रो दिन पनि उच्च गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा १४ सय रुपयाँले घटेको छ ।