काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनसिसि बैंक राष्ट्र बैंककाे कारवाहीमा परेका छन्। गत आर्थिक वर्षको चौथो त्रैमासमा अनिवार्य नगद मौज्दात तथा बैधानिक तरलता अनुपात कायम नगरेको कारण कारवाहीमा परेका हुन।
काठमाडौं । कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषित गर्न सहकारी विभागले भूवि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सिफारिस गरेको छ।
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा निर्मल दाहाल नियुक्त भएका छन् । बीमा समितिले दाहाललाई सिइओ नियुक्त गर्न अनुमति दिएको हो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ७६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल नमुना परीक्षण गर्दा सो संख्यामा पुष्टि भएको हो ।
काठमाडौं । सरकारले संघीय निर्वाचन आगामी मंसीर ४ गते गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ।
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ।
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा करिब ४ अर्ब रुपैयाँ पुगेको छ।