काठमाडौं । म्यूजिक नेपालले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका गर्नका लागि बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।
काठमाडौं । नेपालमा भारतले बनाइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुलीको बजार सुनिश्चित भएको छ । सतलज जलविद्युत् विकास निगमअन्तर्गतको एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले बनाउने आयोजनाको बिजुली पीटीसी भारतले किन्ने भएको छ ।
काठमाडौं । आइसीएफसी फाइनान्सको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा २०.२१% ले घटेर २० करोड ६ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा भने २५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
काठमाडौं । मोरङबाट उत्पादित आनन्द इँटाले ल्याएको हात खाली नजाने उपहार अन्तर्गत तीन महिनामा १० लाखभन्दा बढीको पुरस्कार बाँडेको निर्देशक नितेश अग्रवालले जानकारी दिएका छन् ।
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार फाइनान्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्त दान कार्यक्रम सम्पन्न गरेको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५७१ जना रक्तदाता सहभागि भएका थिए ।
काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा सामान्य बढेको छ।
काठमाडौं । काठमाडौंको चाबहिलस्थित कुमारीगालमा रहेको इलिक्सर एकेडेमीले एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई पुरस्कारबापत एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।