काठमाडौं । नेसनल माइक्रोफाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा ३१ करोड ५८ लाख रुपैयाँ रहेको खुद नाफा अहिले २७.१२% ले बढेको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ वटै विकास बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । विकास बैंकहरुको खुद नाफा समग्रमा २६.८८% ले बढेर ६ अर्ब ९६ करोड १२ लाख रुपैयाँ पुगेको छ ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८/७९ मा नाफालाई बढाएर १६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय बिभाग बीच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न गरेको छ । कम्पनीले “रिचिङ द पिनाकल २०७९/८०” नाराका साथ ४ दिने बार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ, लुम्बिनी स्थित होटल पवन प्यालेसमा सम्पन्न गरेको हो ।
काठमाडौं । गायक दिनेश थानीको स्वरमा रहेको ‘पाइने रैछ माया’ बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत निर्देशक रोशन कुमारले निर्देशन गरेका छन्। गीतकार भवानी प्रसाद थानीले उनका शब्दमा जीवनको यथार्थ भोगाईलाई उतारेका छन्।
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा ‘वार्षिक राष्ट्रिय सम्मेलन’ सम्पन्न गरेको छ । यस्तो खालको सम्मेलन कम्पनीले वार्षिक रुपमा गर्दै आएको छ ।