काठमाडौँ । प्यारासुट नेचराल स्याम्पुले ‘संङ्गीसँग तीज’ नामक तीज विशेष कार्यक्रम आयोजना गरेको छ । गत सोमबार आयोजना गरिएको उक्त कार्यक्रम स्याम्पुको एक महिने लामो “श्रावण वीथ सङ्गी” नामक मार्केटिङ अभियानको विस्तारित रूप हो ।
काठमाडौं । आईएमईले सेवाग्राहीहरूलाई लक्षित चाडपर्व विशेष अफर सार्वजनिक गरेको छ । आईएमईले चाडपर्वलाई गरी ‘आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ नामक अफर सार्वजनिक गरेको हो ।
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ १७ गते) अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भदौ १९ गते, आइतबार बुकक्लोज गर्दैछ।
काठमाडौं । कुमारी बैंक लिमिटेडले आज (भदौ १७ गतेदेखि) वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्दैछ। बैंकले १० वर्ष अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो।
काठमाडौं । सेप्टेम्बर १ मा आईओसीबाट मूल्य बढेर आएपछि नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । यसअघि तीनपटकसम्म मूल्य घटेर आउँदा पनि मूल्य समायोजन भएको थिएन।
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको ‘चाडवाडको लहर तिलहरीको रहर’ अफरको पहिलो हप्ताको विजेता रुवेश राना घोषित भएका छन् ।
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको छ ।
काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सीजी हस्पिटालिटीले सञ्चालन गरेको चितवनको मेघौलीस्थित लक्जरी जंगल सफारी रिसोर्ट ‘मेघौली सराई’ एकैपटक दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डका लागि मनोनयनमा परेको छ ।