आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत १७ नवउद्यमी छनौट तथा ४ दिने बुट क्याम्प सम्पन्न |
काठमाडौं । उद्योग संगठन मोरङले यस बर्ष १७ वटा नविन व्यवसायिक आइडियाहरुलाई स्टार्टअप उद्यमीका रुपमा छनौट गरेको छ । नविन सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरणका लागी सहजिकरण गरि नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले संगठनले गत बर्षदेखि सञ्चाल




