काठमाडौं । रूसले नियन्त्रणमा लिएका युक्रेनका भूभागहरुमा सैनिक शासन लागू गरेको छ । युक्रेनका डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा रुसले सैनिक शासन लागू गरेको घोषणा गरेको हो ।
काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईको दशैं तिहार लक्षित “सेन्साई ३ को झट्का” योजना अन्तर्गतको पहिलो लक्की ड्रको विजेता बिरगंज निवासी अकलेश कुमार पटेल भएका छन्। पहिलो लक्की ड्रको बिजेता सेन्साई ब्रान्डको आधिकारिक फेसबूक पेज मार्फत लाइभ घोषणा गरिएको हो।
काठमाडौं । अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार (असोज ३ गते) १ डलरको भाउ (बिक्रीदर) १३२ रुपैयाँ ५४ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३३ रुपैयाँ १४ पैसा कायम भएको छ ।
काठमाडौं । आरएसडीसी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा लघुवित्तले ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।