काठमाडौं । ई–कमर्श कम्पनी बिजबजारले दशैं, तिहार, नेपाल संवत्, ल्होसार, छठ लगायतका चाडलाई लक्षित गर्दै सार्वजनिक गरेका ‘बिजबजार भव्य उत्सव’का विजेता घोषणा गरेको छ ।
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजबीच नेपालको अर्थतन्त्रका विषयमा छलफल भएको छ ।
काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिए सँगै राजनितीक दलहरू जनताको घर दैलोमा पुग्न थालेका छन् । उनिहरू जनताको समस्या र समाधान खोज्दै निर्वाचनमा आफ्नो पक्षमा मतदातालाई मतदान गर्न आग्रह गर्दै जनताको घरदैलोमा पुगेका हुन् ।
काठमाडौं । नेपाल पर्यटन बोर्डले विद्यालय स्तरबाट नै विद्यार्थीमा पर्यटन सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न विद्यालयहरूमा “राष्ट्रिय दिगो-पर्यटन क्लव ” स्थापना गर्ने अवधारणा अघि सारेको छ ।
काठमाडौं । एनएमबि बैंक लिमिटेडले ग्रिन फाईनान्सिङ्ग, जलवायु फाईनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ ।
काठमाडौं । विदेशमा रहेका श्रमिकले साधारण शेयर आईपीओ भर्नका लागि कम्तीमा ५० हजार रुपैयाँ बैंक खातामा जम्मा गरेको हुनु पर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका, २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत हुने भएको छ । बीमा ऐन २०७९ लागु भएसँगै राष्ट्रिय बीमा संस्थान ऐन २०२५ खारेज भएपछि संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत हुने भएको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले शेयरधनीलाई चार वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ । विभिन्न आर्थिक वर्ष २०६६/६७ देखि २०७०/७१ सम्मको नगद लाभांश हालसम्म पनि कतिपय शेयरधनीले नलिएकाले कम्पनीले ती शेयरधनीलाई लिन अनुरोध गरेको हो ।