काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । दिनभर तीव्र उतारचढाब देखिएको बजार परिसूचक नेप्से अन्तिममा ६.४३ अंक (०.३३ प्रतिशत) को सामान्य गिरावट भएर बन्द भएको छ ।
काठमाडौं । खोसिएको प्रजातन्त्र र बहुदल प्राप्तिपश्चात् ०४८ सालमा आमचुनाव भयो । नेपाली कांग्रेसप्रति लहर देखियो । तर, पूर्वी पहाडी जिल्ला तेह्रथुममा कांग्रेस पराजित भयो । नेकपा (एमाले)का उमेदवार डा. विजय सुब्बा विजयी भए । उनले सानदार जित निकाले ।
गोरखा । प्रतिनिधिसभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता तथा पर्यटन व्यवसायी राजेन्द्र बजगाईं र नेकपा एमालेका नेता रामशरण बस्नेत चुनावी प्रतिस्पर्धामा छन् ।
नवलपरासी । प्रतिनिधिसभा निर्वाचनमा यसपटक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ मा रोचक प्रतिस्पर्धा हुँदैछ । यो निर्वाचन क्षेत्रका खेलाडी मानिएका हृदयेश त्रिपाठीलाई टक्कर दिन कांग्रेसले केन्द्रीय सदस्य विनोद चौधरीलाई मैदानमा उतारेपछि प्रतिस्पर्धा रोचक हुन लागेको हो ।
काठमाडौं । संयुक्त राष्ट्रसंघले ट्वीटरमा मानव अधिकारको रक्षा गर्न इलन मस्कसँग आग्रह गरेको छ । मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त भोल्कर टर्कले शनिबार ट्वीटरका नयाँ मालिक इलन मस्कलाई खुला पत्रमार्फत ‘ट्वीटरको व्यवस्थापन मानव अधिकार केन्द्रित रहेको सुनिश्चित गर्न’ आग्रह गरेका छन् ।
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।
काठमाडौं । मंगलबार (कात्तिक २२ गते) लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई कष्टदायक रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।