रौतहट–४ː सत्ता गठबन्धनको जित निश्चितजस्तै, रोक्ने प्रयासमा विपक्षी |
रौतहट् । रौतहट–४ मा यसपालिको चुनाव रोचक भइरहेको छ । सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनसहित विभिन्न पार्टी र स्वतन्त्रले यो क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना उम्मेदवार छन् । एमाले–जसपा गठबन्धनबाट एमालेका उद




