काठमाडौं । मंसिर महिनमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । बैंकर्स संघको मंगलबार बसेको बैठकले मंसिर महिनमा कात्तिककै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए । उनले भने, ‘अहिले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता