दार्चुला । दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनबाट कांग्रेस नेता बडू र एमालेबाट ठगुन्नासहित ९ जना उम्मेदवार चुनावी मैदानमा छन् । विगका निर्वाचन झै यसपालि पनि कांग्रेस र एमालेबीच कडा टक्