काठमाडौं । नोभेम्बर २० देखि कतारमा हुन गइरहेको फुटबल वर्ल्डकपको लागि खल्तीले वर्ल्डकप टीभी प्याकेज ल्याएको छ । यो प्याकेज अन्तर्गत प्रयोगकर्ताहरूले ५ सय रूपैयाँ र भ्याट ६५ रूपैयाँमा प्याकेज खरिद गर्न सक्नेछन् । खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि १ हजार वर्ल्डकप टिभी प्याकेजहरूको रोमाञ्चक उपहार ल्य
काठमाडौं । इको फ्लोले एक घण्टामा नै ८० प्रतिशतसम्म चार्ज भइसक्ने स्मार्ट इन्भर्टर नेपालमा भित्र्याउने तयारी गरेको छ । इको फ्लोले आफ्नो ज्ञान र अनुभवलाई प्रयोग गर्दै डिजाइनमा अब्बल, उद्योगकै पहिलो रचना र शक्तिशाली ऊर्जा भण्डारण उत्पादनहरू बनाएको कम्पनीका दाबी छ ।
काठमाडौं । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ३ विधामा उत्कृष्ट ५ को घोषणा भएको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधामा विभिन्न ३ चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा भएको हो ।
काठमाडौं । आठौं उद्योग दिवस २०७९ को अवसर पारेर नेपाल उद्योग परिसंघले उद्योग सचिव डा। तोय नारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीसँग अन्तरक्रिया गरेको छ ।
काठमाडौं । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले आयोजना गरेको ४८ घन्टे ह्याकथन ‘एस् इग्नाइट’ सम्पन्न गरेको छ ।
काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले आफ्नो दशैँ लक्षित सुनपती अभियानको विजेता रेविका सुनुवारको नाम सार्वजनिक गरेका छन् । जसमा विजेताले बम्पर लक्की ड्र मार्फत १० तोला सुन जितेकी छन् ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार मंसिर ८ गते बिहान ९ बजे, होटल भिष्वा, वीरगंजमा सभा सम्पन्न भएको हो ।
काठमाडौं । डाक्टर सुनिलकुमार शर्माले नेतृत्व गरेको बिराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यस वर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको सम्मानित भएको छ ।
काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी ब्राण्डले चलिरहेको फुटबल वल्र्डकप २०२२ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुको लागि विशेष योजना ल्याएको छ । विशेष फुटबलप्रेमी ग्राहकहरुका लागि उत्कृष्ट वल्र्डकप अनुभव लिनका लागि सीजीका उत्कृष्ट टेलिभिजनहरुमा ५० हजार ९ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक रहेको छ ।