आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
एसियन हाइड्रोपावरको आइपीओ बिक्री खुला |
काठमाडौं । एसियन हाइड्रोपावरको आज मंगलबार मंसिर २७ गतेदेखि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो । हाइड्रोपवारले १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख
नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच सम्झौता | नेपाल रेमिटको १५ हजार भन्दा बढि स्थानबाट भुक्तानी लिन सकिने
काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र प्रभु म्यानेजमेन्ट प्रा.लि बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्ट प्रा.लि को तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गर्नु भयो । यस सम्झौताबाट प्रभु म्यान




