आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
सानिमा बैंकको १८ औं साधारण सभा सम्पन्न |
काठमाडौं । सानिमा बैंक लिमिटेडले आईतबारका दिन १८ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पा
पहिलो “संस्कृति स्पोर्टस सम्मान” सन्तोषी श्रेष्ठलाई |
काठमाडौँ । संस्कृति इन्टरनेसनल स्कुलले “संस्कृति स्पोर्टस सम्मान” नामक वार्षिक स्पोर्टस अवार्ड स्थापना गरेको छ । खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यो अवार्ड हरेक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार प्रदान गरिने स्कुलले जनाएको




