काठमाडौं । साविकको ज्योति लाइफ इन्स्योरेन्सको शेयर संरचना परिमार्जन भएको छ । कम्पनीको ४५ लाख ९८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गरेको छ । दार्जुलाको सदरमुकाम खलङ्गामा आयोजित एक कार्यक्रमका बीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको हो ।
काठमाडौ । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको ग्राण्ड फिनाले सम्पन्न भएको छ ।
काठमाडौं । थुप्देन भुटिया र रानी शाक्यको स्वरमा ‘भोलि भन्ने नआउला कतै’ बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार गायिका शाक्यको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।
काठमाडौं । सारा सिर्पाली अभिनीत फिल्म ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, बिछोड र बदलाको कथा देखाइएको छ।