काठमाडौं । नेप्सेमा सूचीकृत ४ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज (पुस १३ गते) अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात एचआईडिसीएल, मितेरी डेभलपमेन्ट बैंक, नेपाल बैंक र प्राइम कमर्सियल बैंकले भोली अर्थात पुस १४ गते