काठमाडौँ । नेपाल पर्यटन विकास व्यवसायी संघको अध्यक्षमा निराजन तिवारी सर्वसम्मत चयन भएका छन् । सोमबार ठमेलको होटल आर्टमा सम्पन्न संघको चौथौँ साधारण सभाले संस्थापक अध्यक्षसमेत रहेका तिवारीलाई पुनः सोही पदमा चयन गरेको हो ।
काठमाडौँ । निर्वाचन सकिएसँगै नयाँ सरकार गठन भएको छ । निर्वाचनमा ठूलो बनेको दल नेपाली काँग्रेसलाई प्रतिपक्षमा राखेर नेकपा एमालेको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्व गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका छन् ।
काठमाडौँ । खल्तीले ललितपुर महानगरपालिकासँग आफ्नो राजस्व संकलन डिजिटलाइजेसनका लागि सहकार्य गरेको छ। करदाताले ‘खल्ती’ बाट ललितपुर महानगरपालिकाको घर बहाल कर, सम्पत्ति कर र व्यवसाय कर शुल्क तिर्न सक्नेछन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा जाने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो ।
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी विभागको अनुगमन गरेका छन् । उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् ।
काठमाडौँ । हिमालयन क्यापिटलले पनि म्युचुअल फन्ड योजना ल्याउने भएको छ । यस क्यापिटलले हिमालयन म्युचुअल फन्ड अन्तर्गत ‘हिमालय ८०–२०’ स्कीमको १० करोड इकाई निष्कासन गर्नका लागि धितोेपत्र बोर्डसँग अनुमति मागेको छ ।
काठमाडौँ । सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ ।
काठमाडौँ । पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यस्थित रुपमा तानिएका विद्युत, केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न सुरु भएको छ ।
काठमाडौँ । माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको सहकार्यमा कलाशी प्रोडक्सनले प्रस्तुत नाटक ‘ज्ञानको चिहान’ पुस १३ बाट मञ्चन हुने भएको छ । नाटक बत्तिसपुतलिस्थित शिल्पी थिएटरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समुपस्थितिमा पुस १३ गते मञ्चन हुने भएको हो । नाटक पौष १३ देख