काठमाडौं । ग्राहकहरुको हितलाई मध्यनजर राख्दै “हरेक नेपाली शेयरधनी” अभियान अन्तर्गत वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीहरुलाई उपरोक्त विषय बारे जानकारी प्रदान गरी सहजीकरण गर्नका निमित्त गरिमा क्यापिटल लिमिटेड(GCL)मा सहायताकक्ष (HelpDesk) संचालनमा ल्याइएको छ।
काठमाडौं । विश्व परिवेशमा हरेक क्षत्रका पेसा व्यवसायमा सफलता हासिल गर्न अपरिहार्य जस्तै बनेको छ व्यक्तिको वाचन कला । यो विषय व्यक्तिमा एकै पटक निखारता आउने होइन त्यसैले उक्त कुराको वृद्धि विकाशलाई टेवा पु¥याउनका लागि काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल मा. वि.÷कलेजमा विद्यार्थीहरुकै सहभागीताम
काठमाडौं । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ । यो योजना अन्तर्गत कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सकिने व्यवस्था रहेको छ ।
काठमाडौँ। ग्रोथ सेलर्सको भगिनी संस्था कर्पोरेट कल्व नेपाल प्रा.ली. ले ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ को दोस्रो संस्करण सम्पन्न गरेको छ। कार्यक्रममा बिभिन्न २२ कम्पनी र व्यक्ति कर्पोरेट अवार्ड द्वारा सम्मानित काठमाडौंमा आयोजित सो समारोह उपराष्ट्रपति नन्द बहादुर पुनको मुख्य आतिथ्यमा बिहिबा
काठमाडौं । सरकारले ल्याएको बन नियमावलीका विभिन्न प्रावधानहरु विभेदपूर्ण रहेको भन्दै नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले त्यस्तो नीति खारेज गर्न माग गरेको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । यो सभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्काली काठमाण्डौंमा सम्पन्न भएको हो ।
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इनस्योरेन मर्जर भएर सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु भएको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच जिवन बीमा कम्पनीहरुबीचको पहिलो सफल मर्जरको उद्घाटन बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरे ।