काठमाडौं । आज पुस १९ गते ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यसदिन हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट्स, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई), मुक्तिनाथ विकास बैंक, साधना लघुवित्त, मिर्मिरे लघुवित्त र गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।