काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनताको हितका लागि पालिकाहरूले सेवासँग आबद्ध गरेर सबैले बीमा गर्नै पर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गर्दै अध्यक्ष सिलवालले पालिकाहरूले