काठमाडौं । ललितपुरमा रहेको डीएभी कलेजले आयोजना गरेको प्रथम बीसीए फुटसलको उपाधि नेपालय कलेज कलंकीले जितेको छ । उपाधि जित्दै नेपालय कलेजले डेढ लाख रुपैयाँ राशीको पुरस्कार हात पारेको छ ।
काठमाडौं । नेपाल नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै किस्तामा कर्जा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । बुधबार भर्चुअल माध्मयममार्फत पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको जानकारी दिएको हो ।
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ८७ अर्ब भन्दाबढि लगानीका ८६ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार स्वदेशी र विदेशी गरी ८७ अर्ब ८५ करोड रुपैयाँ लगानीका ८६ वटा दर्ता भएका हुन् ।
काठमाडौं । बीमाको दायरा बढ्न नसकेको भन्ने चिन्ता व्याप्त रहेको बेला एउटा सुखद तथ्याङ्क देखिएको छ। त्यो हो, गएको एक वर्षको अवधिमा अवधिमा कुल जीवन बीमालेख ४५ दशमलव ४० प्रतिशतले बढेको खबर ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथौ दिन आज बुधबार उच्च अंकले बढेको छ । निरन्तर रुपमा बढेको शेयरबजारमा मंगलबार सामान्य गिरावट आएको थियो । तर, बुधबार भने बजार बढेको छ ।
काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा BIZ” नामक Campaign अन्तर्गतको पौष महिनाको Campaign live गरी सकेको छ । Campaign का केही योजनाहरू पैष २२ गतेसम्म उपलब्ध हुने कम्पनीले बताएको छ ।