काठमाडौं । नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेकाे छ । कम्पनीलाई पुस २१ गते बीमा प्राधिकरणले हकप्रद निष्काशन गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेकाे हाे ।
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको भव्य आयोजना गीरएको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइने यस कार्यक्रममा देशभरबाट १२५ जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषि केन्द्रको शुभारम्भ भएको छ । सदस्य उद्यमशिलता कार्यक्रम अन्र्तगत उक्त परियोजनाको उद्घाटन नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गरेका छन् ।
काठमाण्डौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले आज जनवरी ५ तारेखका दिन काठमाडौंको ज्ञानेश्वरस्थित मिड–भ्याली इन्टरनेशनल कलेजमा टुरिजम तथा हस्पिटालिटी क्विजको भब्य आयोजना सम्पन्न गर्दै प्रतेक बर्ष आयोजना गरिने पाटा युथ ट्यालेन्ट क्वेस्ट को पाँचौं संस्करण सुरु गरेको छ ।
काठमाडौं । अर्थतन्त्र सिथिल बनिरहेका बेला चलायमान बनाउन सघाउने उद्धेश्य सहित चितवन महोत्सव आयोजना हुने भएको छ । १४ औं संस्करणको महोत्सव पुस २५ देखि ४ गतेसम्म आयोजना हुन लागेको राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
काठमाडौं। नेपाल १६ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९ आगामी फागुन पहिलो साता राजधानीमा आयोजना हुने भएको छ ।
काठमाडौं । अनलाईन नबिकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता बिधयक जस्ता जनसरोकारका मुद्धामा सफलता हासिल गरेका अधिवत्ता बिष्णु कुमार गिरी पछिल्लो समय कानूनी साक्षरता अभियानमा जुटेका छन् ।