आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
जग्गा भाडामा लिएर कृषिबाली लगाउनेले बीमाको दाबी भुक्तानी पाउने व्यवस्था गर्न आग्रह
पर्सा । जग्गा भाडामा लिएर कृषि बाली लगाउने कृषकहरुले नै बीमा दाबी भुक्तानी पाउने व्यवस्था गर्न कृषकहरुले माग राखेका छन् । आइतबार नेपाल बीमा प्राधिकरण, मधेस प्रदेश कार्यालयको आयोजनामा पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रममा कृषिकहरुले यस्तो माग राखेका




